Rule 6B
नर्माण सेवासम्वन्धी विशेष व्यवस्था
कुनै व्यक्तिले व्यावसायिक प्रयोजनका लागि पचास लाख रुपैयाँभन्दा बढी लागतको भवन, अपार्टमेण्ट, सपिङ्ग कम्प्लेक्स वा विभागले तोकेको अन्य यस्तै प्रकारका संरचना निर्माण गर्दा दर्ता भएको व्यक्तिबाट मात्र गराउनु पर्नेछ ।